जेठ २८ गाेरखा । सरकारले व्यवसायी र उपभोक्तालाई सुन खरिदमा लगाएको २ प्रतिशत विलासिता कर र हिरालगायत बहुमूल्य पत्थरमा १३ प्रतिशत भ्याट लगाएपछि गोरखाका सुनचाँदी व्यवसायीहरू पनि आन्दोलित भएका छन् ।

हालै नेपाल सरकारद्वारा २०८२/८३ काे बजेट बक्तव्य मार्फत सुनचाँदी तथा हिरा पत्थरका गरगहनाकाे व्यवसायमा गरिएका थप व्यवस्था प्रति विराेध जनाउँदै गाेरखा सुनचाँदी व्यवसायी संघमा अावद्ध व्यवसायीहरूले अाफ्नाे पसलमा हामी विराेधमा छाैं भन्ने पाेस्टर टाँस गर्नुका साथै जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पाेैडेललाइ ज्ञापनपत्र समेत बुझाएका छन् ।
हेर्नुस ज्ञापनपत्र
यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?