Home गोरखाका समाचार प्रदेश अस्पताल गोरखाको डाईमण्ड वाटिका गोडमेल सम्पन्न

प्रदेश अस्पताल गोरखाको डाईमण्ड वाटिका गोडमेल सम्पन्न

0

३० साउन २०८२, गाेरखा । प्रदेश अस्पताल गाेरखा परिसर भित्र रहेकाे डाईमण्ड बाटिका आज गोडमेल गरिएकाे छ ।

लायन्स कल्व अफ गोरखा डाईमण्डले लायन वर्ष २०२४/२५ मा बनाएकाे उक्त बाटिका आज गाेडमेल गरिएकाे हाे ।

साउन महिनाको अन्तिम शुक्रबारको दिन पारेर अस्पताल हाताभित्र रहेकाे बाटिका गोडमेल कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष सविन केसीकाे प्रमुख आतिथ्यता, नि. अध्यक्ष बिकास बाबू परियार, अध्यक्ष किसान थापा लगाएत क्लबका पदाधिकारी साथै क्लबका सदस्यहरु, गाेरखा नगरपालिकाकाे प्रतिनिधी ध्रुब प्रसाद घिमिरे, अस्पतालका कर्मचारीहरुकाे सहभागितामा गोडमेल कार्यक्रम सम्पन्न गरिएको क्लबका सचिब सुरेश सुनारले बताए ।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version