Home समाचार कतार स्थित नेपाली राजदुतावासले कार्यलय समयमा मात्र आउन सेवाग्राहीहरूमा सुचना जारि

कतार स्थित नेपाली राजदुतावासले कार्यलय समयमा मात्र आउन सेवाग्राहीहरूमा सुचना जारि

0

राजु लामा ( दोहा/ कतार)

कतारमा रहेको नेपाली राजदुतावासले सेवा लिन अाउने नेपालिहरू लाई कार्यलय समयमा मा आउन आग्रह गर्दै सुचना जारि गरेको छ।अहिले बिहान ५ बजे देखि नै सेवाग्राहिहरू भेला भई अनावश्यक भिडभाड गर्ने साथै लामो समय सम्म पनि सवारि साधन पार्किङ गरि ठूलो स्वरमा कुराकानि तथा हो – हल्ला गर्ने र गरेको छ।

जस्को कारण राजदुतावासको वरिपरि रहेको छिमेकि असहजता भयो भन्दै गुनासो आएको कुरा सुचनामा उल्लेख गरिएको छ।राजदुतावासको वरपर कतारका स्थनिय कतारि नागरिक तथा अन्य विदेशि नागरिकहरूको बसोवास पनि बाक्लो रहेको छ।

त्यसरि हो- हल्ला तथा कार्यलय समय भन्दा पहिल्यै बिहान 5 बजे बाट नै सेवाग्राहि आउने सवारि साधन लामो समय सम्म पार्किङ र अनावश्यक हो- हल्ला नगर्ने हुन भन्दै राजदुतावासले २०८२/०७/२६ गते सुचना जारि गरेको छ।

तसर्थ राजदुतावासमा आउने सेवाग्राहिहरूलाई सेवा लिनको कार्यलय समय तथा छिटै आउनु पर्ने भएको खण्डमा बिहानको ८ बजे मात्र आउन साथै लामो समय सम्म अनावश्यक रूपमा नबस्न , खुल्ला स्थानमा पार्किङ र हो- हल्ला नगर्ने हुन सुचनामा उल्लेख गरिएको छ ।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version