Home अन्य भिडियो गोर्खाली नव गायक रायन बस्यालले `जुनु ´मार्फत दर्शकको मन जित्दै

गोर्खाली नव गायक रायन बस्यालले `जुनु ´मार्फत दर्शकको मन जित्दै

0

पछिल्लो समयमा गोरखा अजिरकोट घर भएका नव गायक रायन बस्यालको नयाँ गित प्रियतम प्रियसी जुनुले दर्शकको मन जितेको छ। गितमा स्वर रायन बस्याल र मेलिना राईको छ । रायन आफैले गरेको अभिनयमा उनलाई साथ सन्चिता बोलाखेले दिएकि छिन्।

बजारमा आएको केही समयमा नै सो गितमा टिकटक धेरैले अभिनय गरि गित राम्रो रहेको प्रतिक्रिया दिईरहेका छन्। पछिल्लो समयमा रायन बस्यालको (जुनु) ले दर्शकश्रोताको मन जितेको छ।

भिडियो हेर्नुहोस्

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version