Home समाचार बुद्ध एयरकाे हवाईजहाज दुर्घटना

बुद्ध एयरकाे हवाईजहाज दुर्घटना

0

शुक्रबार साँझ अन्दाजी राति ९:१० बजेको समयमा चन्द्रगढी एयरपोर्टमा काठमाण्डौबाट चन्द्रगढी आईपुगेकाे ATR 72 बुद्ध 901 एयरभद्रपुर एयरपोर्टमा ल्याणड गर्ने क्रममा फ्लाईट रन-वेको पूर्व तर्फ ओभर रन भई ३०० मिटर पूर्वपट्टि भासि क्षतिग्रस्त भएको छ ।

मानविय क्षती नभएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जहाज काठमाण्डाैबाट राति ८:२३ बजे चन्द्रगढीको लागि उडेको थियो ।सो जहाजमा ५१ जना यात्रु रहेका थिए । विमानमा सवार सबै यात्रु एवं चालक दलका ४ जना सकुशल रहेको बुद्ध एयरले जनाएको छ ।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version