Home खेलकुद अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा, अब इङ्गल्याण्डसँग भिडन्त

अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा, अब इङ्गल्याण्डसँग भिडन्त

0
messi

बिहान सम्पन्न क्वार्टरफाइनलमा निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा अर्जेन्टिनाले दुई गोल गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

(260712) — KANSAS CITY, July 12, 2026 (Xinhua) — Players of Argentina celebrate team’s first goal during the quarter final match between Argentina and Switzerland at the 2026 FIFA World Cup at the Kansas City Stadium in Kansas City, the United States, July 11, 2026. (Xinhua/Xiao Yijiu)

विजेता अर्जेन्टिना अतिरिक्त समयमा स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ।

अतिरिक्त समयको ११२औँ मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २–१ को अग्रता दिलाए। त्यसपछि इन्जुरी समयको पहिलो मिनेट (१२०+१) मा लाउटारो मार्टिनेजले अर्को गोल थप्दै अर्जेन्टिनाको ३–१ को जित पक्का गरे।

(260712) — KANSAS CITY, July 12, 2026 (Xinhua) — Alexis Mac Allister (1st L) of Argentina celebrates after scoring during the quarter final match between Argentina and Switzerland at the 2026 FIFA World Cup at the Kansas City Stadium in Kansas City, the United States, July 11, 2026. (Xinhua/Xiao Yijiu)

यो जितसँगै अर्जेन्टिनाले लगातार दोस्रो विश्वकप उपाधितर्फको यात्रा कायम राख्दै सेमिफाइनलमा स्थान बनाएको छ।अब अर्जेन्टिनाले जुलाई १५ मा अटलान्टा स्टेडियममा हुने सेमिफाइनलमा इङ्गल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version