असार १, गोरखा । गोरखा जिल्ला खेलकुद विकास समितिको आयोजनामा गोरखा नगरपालिका–६ हरमटारी खेलमैदानमा आयोजित U-16 महिला तथा पुरुष फुटबल खेलाडी छनोट कार्यक्रम सम्पन्न भएको छ।
जेठ ३१ गते छनोट कार्यक्रम मार्फत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई आगामी प्रशिक्षणका लागि छानिएको समितिले जनाएको छ ।
समितिका अनुसार महिला र पुरुष दुवै समूहमा सहभागी खेलाडीमध्येबाट छनोट भएका खेलाडीहरूलाई थप प्रशिक्षण दिइनेछ, जसले आगामी प्रतियोगिताहरूमा गोरखाको प्रतिनिधित्व गर्ने अपेक्षा गरिएको छ ।
छनोटमा सफल खेलाडीहरूको नामावली निम्नानुसार रहेको छ ।


प्रतिक्रिया दिनुहोस
यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
1
0
0
0
0
0
0