नेपाली कम्युनिष्ट पार्टी (नेकपा) गोरखाको एकता सभा आज हुँदै

गोरखा, २५ मंसिर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) गोरखाको एकता सभा आज हुने भएको छ । साविक नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द) को पार्टी कार्यालय...

गोरखाका दुवै क्षेत्रबाट कांग्रेसमा प्रतिनिधिसभा–समानुपातिक र राष्ट्रिय सभाका आकांक्षीहरूको नामावली संकलन

नेपाली कांग्रेस गोरखाका दुवै क्षेत्रीय समितिहरुले प्रतिनिधिसभा प्रत्यक्ष, समानुपातिक तथा राष्ट्रिय सभाका लागि आकांक्षी उम्मेदवारहरूको नामावली संकलन गरेको छन्। आइतबार सम्पन्न क्षेत्रीय समिति बैठकपछि...
निर्वाचन आयोग/न्युज लेन्स गोरखा

१०७ दललाई निर्वाचन आयोगले दियो चुनाव चिन्ह, पहिलो नम्बरमा सूर्य, दोस्रोमा रूख र तेस्रोमा...

काठमाण्डौं, मंसिर २२ निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दलहरू निर्वाचन चिन्ह प्रदान गरेको छ । मङ्सिर १ देखि...

नेकपा विप्लव निकट विद्यार्थी संगठन अखिल समाजवादी गोरखा, अखिल (क्रान्तिकारी) गोरखामा समाहित

२७ साउन २०८२, गोरखा । नेकपा विप्लव निकट विद्यार्थी संगठन अखिल समाजवादी गोरखा, अखिल (क्रान्तिकारी) गोरखामा समाहित भएको छ। अखिल समाजवादीका केन्द्रीय सदस्य तथा गोरखा जिल्ला...

प्रेस सेन्टर नेपाल गोरखा नगर समितिमा मोक्तान निर्वाचित

१६ असार, गोरखा । प्रेस सेन्टर नेपाल गोरखा नगर समिति अध्यक्षमा मनिष मोक्तान निर्वाचित भएका छन् । आज भएको दोस्रो सम्मेलनले मोक्तानको अध्यक्षतामा ११ सदस्यीय...

आफ्नै खेतमा बावुराम बाउसे र हिसीला रोपारे

गोरखा, २०८२ असार १५ । आज असार १५ राष्ट्रिय धान दिवस “मानो खाएर मुरी उब्जाउने” नेपाली उखान सम्झाउने यो दिन देशभर किसान र अन्य...

विद्यालय शिक्षा विधेयकमा सहमति, संसदमा चाँडै पेस हुने

काठमाडौं, १३ असार २०८२ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयकका प्रावधानहरूमा दलहरूले सहमति जुटाएका छन् । आइतबार बिहान...

गोरखाका कविन्द्र बुर्लाकोटी रास्वपाका महामन्त्री नियुक्त

गोरखा, ८ असार २०८२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा गोरखाका कविन्द्र बुर्लाकोटी नियुक्त भएका छन् । पार्टी स्थापना दिवसको अवसरमा शनिबार बसेको...
न्युज लेन्स गोरखा

नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपाः गोरखाकाे अध्यक्षमा पुनः लाल प्रसाद श्रेष्ठ चयन

जेठ ३० गोरखा । नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपाः को गोरखा अध्यक्षमा पुनः लाल प्रसाद श्रेष्ठ निर्विरोध चयन भएका छन् । मोर्चाको आज गोरखा नगरपालिका वडा...