Home गोरखाका समाचार पर्यटकिय नगरीको रूपमा विकास हुन्दैँ गोरखा अजिरकोट

पर्यटकिय नगरीको रूपमा विकास हुन्दैँ गोरखा अजिरकोट

0

गोरखाको अजिरकोट गाँउपालिकामा रहेको अजिरकोट कालिका मन्दिर पछाडि पट्टिको भागमा I ❤️ Ajirkot लेखेर स्वदेशि तथा विदेशि पर्यटकलाई स्वाग्त गर्नका साथै सबैको ध्यान आकर्शित गरिरहेको छ।

केही समय अगाडि मात्र सम्पन्न भच्चेक बसपार्कको माथिल्लो घुम्ति मोडको भागमा नमस्ते भच्चेक लेखिएको बोर्डले सबै स्वदेशि तथा विदेशि पर्यटकलाई ध्यानाकषिर्त गरिएको थियो। उक्त स्थानमा गई दैनिक सयौँ ब्यक्तिले टिकटक भिडियो फोटो लिने र सामाजिक सन्जालमा राखेर भाईरल भएका थिए।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
1
0
0
0
0
0
0

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version