Homeगोरखाका समाचारपर्यटकिय नगरीको रूपमा विकास हुन्दैँ गोरखा अजिरकोट

पर्यटकिय नगरीको रूपमा विकास हुन्दैँ गोरखा अजिरकोट

गोरखाको अजिरकोट गाँउपालिकामा रहेको अजिरकोट कालिका मन्दिर पछाडि पट्टिको भागमा I ❤️ Ajirkot लेखेर स्वदेशि तथा विदेशि पर्यटकलाई स्वाग्त गर्नका साथै सबैको ध्यान आकर्शित गरिरहेको छ।

केही समय अगाडि मात्र सम्पन्न भच्चेक बसपार्कको माथिल्लो घुम्ति मोडको भागमा नमस्ते भच्चेक लेखिएको बोर्डले सबै स्वदेशि तथा विदेशि पर्यटकलाई ध्यानाकषिर्त गरिएको थियो। उक्त स्थानमा गई दैनिक सयौँ ब्यक्तिले टिकटक भिडियो फोटो लिने र सामाजिक सन्जालमा राखेर भाईरल भएका थिए।

तस्विर :- अन्जलि गुरूङ्सेनि
यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
1
0
0
0
0
0
0
مقالات ذات صلة

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

الأكثر شهرة