Homeअन्यभिडियोविष्णु माझीकाे नयाँ तीज गीत ‘म त नराउरी’ सार्वजनिक (भिडियाे)

विष्णु माझीकाे नयाँ तीज गीत ‘म त नराउरी’ सार्वजनिक (भिडियाे)

२८ साउन २०८२ । चर्चित लोक तथा दोहोरी गायिका विष्णु माझीको नयाँ तीज गीत सार्वजनिक भएकाे छ।

‘पुतलीकाे भट्टी’ भाग २१ का रूपमा ‘म त नराउरी’ बोलको गीत युट्युबमा सार्वजनिक भएको हो। याे गीतका रचना तथा संगीतकार उनका श्रीमान सुन्दरमणी अधिकारी हुन्।

भिडिओमा गत वर्षकै गीत ‘आइनँ आमा यो तीजमा’ की मोडल ललिता पौडेलले निरन्तरता पाएकी छन्।

सपना म्युजिक इन्डस्ट्रीकाे प्रस्तूति रहेकाे गीतकाे भिडियाे निर्देशन तथा निर्माण संगीतकार अधिकारीले नै गरेकाे हुन्।

भिडिओको कोरियोग्राफी मौसम हिमालीले गरेका हुन्। छायांकन शम्भु चालिसेको छ भने सम्पादन प्रविन भट्टको हो।

भिडियो हेर्नुहोस्

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0
مقالات ذات صلة

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

الأكثر شهرة