Homeगोरखाका समाचारगोरखाको लाप्राक सम्म पुग्यो यात्रुबाहक बस

गोरखाको लाप्राक सम्म पुग्यो यात्रुबाहक बस

मंसिर २२, गोरखा ।

उत्तरी गोरखाको लाप्राकसम्म यात्रुबाहक बस संचालनमा आएको छ। बस संचालनमा आए संगै लाप्राक घुम्न जाने आन्तरिक पर्यटकहरुलाइ सजिलो र आउन जान सुविधा भएको छ विगतका दिनहरुमा जस्तै जीप रिजर्भ गरेर जानुपर्ने छैन ।

पहिले सडक मार्ग भए पनि यात्रु बस आवतजावत नगर्दा यात्रुहरू बारपाक सम्म आउनु पर्थ्यो भने अब त्यो समस्या हटेको छ। लाप्राक बाट गोरखा काठमाडौ लगायत विभिन्न स्थानमा जानको लागि यात्रुबस चढ्न बारपाक सम्म आउनु पर्ने बाध्यता हटे सङ्गै स्थानियमा खुसि छाएको छ।अब भने सहजै रूपमा घुम्न जानको लागि पर्यटकहरू बारपाक हुन्दै लाप्राक पुुग्न सक्ने छन्।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0
مقالات ذات صلة

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

الأكثر شهرة