Homeप्रवास समाचारकतारमा गुल्मी सेवा समाजले रक्तदान कार्यक्रम गर्दै

कतारमा गुल्मी सेवा समाजले रक्तदान कार्यक्रम गर्दै

गुल्मी सेवा समाज कतारको प्रतिवद्धता, निस्वार्थ समाज सेवा आजको आवश्यकता” भन्ने मूल नारा सहित सन २००३ मा स्थापना भई अनवरत रुपमा सामाजिक कार्यहरु गर्दै आएको गुल्मी सेवा समाज कतारले आफ्नो स्थापना दिवसको पावन अवसर पारेर वृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ।

नेपाली रक्तदाता संघ कतार र लुम्विनी प्रदेश समन्वय परिषद कतारको समन्वयमा यहि २७ मार्च २०२६ शुक्रबारको दिन बिहान ८ बजे देखि १ बजे सम्म हमाद हस्पिटल,बल्ड डोनर सेन्टरमा कार्यक्रम गरिएको छ।उक्त कार्यक्रममा कतारमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनिहरूलाई उपस्थित भई रक्तदान गर्नु हुन गुल्मी सेवा समाज कतारले हार्दिक अनुरोध गरेको छ।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0
مقالات ذات صلة

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

الأكثر شهرة