Homeसमाचारगृह मन्त्रालयद्वारा २० प्रमुख जिल्ला अधिकारीको सरुवा, गोरखाका प्रजिअ बैतडीमा (सुची सहित)

गृह मन्त्रालयद्वारा २० प्रमुख जिल्ला अधिकारीको सरुवा, गोरखाका प्रजिअ बैतडीमा (सुची सहित)

काठमाडौं, ३ असार २०८२ । नेपाल सरकारको गृह मन्त्रालयले मंगलबार २० प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को सरुवा तथा पदस्थापन गरेको छ। गृहमन्त्री स्तरीय निर्णयअनुसार भएको यो सरुवामा १५ सहसचिव र ५ उपसचिव रहेका छन्। मन्त्रालयले स्थानीय प्रशासनमा सुशासन, शान्ति-सुरक्षा र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्न यो निर्णय लिएको जनाएको छ।

गोरखाका प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेललाई बैतडी सरुवा गरिएको छ भने गोरखामा सहसचिव रामुराज कडरियालाई नयाँ प्रजिअको जिम्मेवारी दिइएको छ। मन्त्रालयको परिपत्रअनुसार, सरुवा भएका प्रजिअहरूलाई तत्काल आफ्नो कार्यक्षेत्रमा खटिन निर्देशन दिइएको छ।

सरुवा भएका २० प्रमुख जिल्ला अधिकारीहरूको सूची

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
1
0
0
0
مقالات ذات صلة

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

الأكثر شهرة