Minimalistic Soft Header with Bikram Sambat Date and Time
📅

शिल्पा पोखरेलकाे ‘डिभाेर्स’ सार्वजनिक

काठमाडाैं, २०८२ असा१३ । शिल्पा पोखरेल र विक्रम बुढाथाेकीकाे अभिनय रहेको म्युजिक भिडियो ‘डिभाेर्स’ सार्वजनिक भएको छ।

सार्वजनिक म्युजिक भिडियोमा गायक प्रमोद खरेल, अनु चौधरी र सुप्रिम मल्ल ठकुरीको स्वर छ । गीतलाई अनमोल विक्रमले लेखेका हुने भने गीतमा ऋषि खड्काको संगीत छ।

गीतको म्युजिक भिडियोमा शिल्पा पोखरेल र विक्रम बुढाथोकीसहित एलेक्स खड्का र रमेश अधिकारीको अभिनय छ।

विक्रम चौहानको कथा निर्देशनमा एलबी प्रोडक्सनले सार्वजनिक गरेको म्युजिक भिडियोमा डिभोर्सको कथा र यसले पारेकाे प्रभावलाई देखाइएकाे छ ।

सम्बन्धमा दरार कसरी उत्पन्न हुन्छ अनि कसरी विछाेडसम्मकाे अवस्था बन्छ भन्ने कथा गीतकाे भिडियाेमा देखाइएकाे छ ।

हेर्नुस् भिडियो

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0
ताजा समाचार
धेरै हेरिएको
ट्रेन्डिङ
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.