Homeसमाचारगण्डकी प्रदेश समन्वय परिषद कतारले रक्तदान कार्यक्रम गर्दै

गण्डकी प्रदेश समन्वय परिषद कतारले रक्तदान कार्यक्रम गर्दै

राजु लामा/कतार । गण्डकी प्रदेश समन्वय परिषद कतारको नवौं स्थापना दिवसको अवसरमा गण्डकी प्रदेश समन्वय परिषद कतार र आवद्ध जिल्ला संस्थाहरुको संयुक्त आयोजना र नेपाली रक्तदाता संघ कतारको समन्वयमा बृहत रक्तदान कार्यक्रम शुक्रबार बिहान ८ बजे देखि हमाद हस्पिटल (Blood Donar Center)मा हुने भएको छ ।

उक्त कार्यक्रममा कतारमा हुनु भएका सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदिबहिनिहरूमा सहभागिताको लागि परिषदले सादर अनुरोध छ गरेको छ ।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0
مقالات ذات صلة

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

الأكثر شهرة