Homeप्रवास समाचारशहिद लखन थापाको स्मृति दिवस कतारमा पनि मनाउने

शहिद लखन थापाको स्मृति दिवस कतारमा पनि मनाउने

देशका लागि जीवन समर्पण गर्ने ज्ञात अज्ञात सहिदप्रति उच्च सम्मान तथा राष्ट्रिय चेतनाको अभिवृद्धि गर्ने उद्देश्यले नेपालको पहिलो शहिद गोरखा जिल्लामा जन्मिएका क्याप्टेन लखन थापाको स्मृति दिवस कतारमा मनाउने भएको छ।

कतारमा स्थापित नेपाल आदिवासी जनजाति महासंघ कतार, नेपाल मगर संघ शाखा कतार तथा गोरखा सेवा समाज कतारको संयुक्त आयोजनामा स्मृति दिवस मनाउने भएको हो।

सो कार्यक्रम भोलि १३ फ्रेबुअरि २०२६ शुक्रवारको दिन,समय बिहान ०८:०० बजे देखि प्लाजा मल सनैयामा रहेको जिम्बु थकाली रेस्टुरेन्टमा हुने भएको छ।उक्त कार्यक्रम मा कतारमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनिहरूमा सम्पूर्णमा हार्दिक निमन्त्रणा गर्दछ।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0
مقالات ذات صلة

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

الأكثر شهرة