आज सोमबारदेखि साताव्यापी सार्वजनिक बिदा सुरु भएको छ ।आज फागुन १८ र १९ गते होलीको सार्वजनिक बिदा छ त्यसपछि फागुन २०, २१ र २२ गते निर्वाचन बिदा दिइएको छ । २३ गते शनिबार र २४ गते अन्तर्राष्ट्रिय महिला दिवस परेकोले साताव्यापी सार्वजनिक बिदा पर्न गएको हो ।
साताव्यापी सार्वजनिक बिदासँगै निर्वाचनको लागि गाउँ गाउँ जानेहरूको सख्या बढ्दो छ।

Post Views: 86
यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0