Homeसमाचारडिजल तथा मट्टीतेलको मुल्य घट्दा हवाई ईन्धनको मूल्य बढ्यो

डिजल तथा मट्टीतेलको मुल्य घट्दा हवाई ईन्धनको मूल्य बढ्यो

नेपाल आयल निगमले आईतबार राति १२ बजे देखि लागू हुने गरि डिजल तथा मट्टीतेलको मुल्य घटाएको छ भने हवाई इन्धनको मुल्य बढाएको छ ।

निगमले डिजल तथा पेट्रोलमा प्रतिलिटर १ र हवाई इन्धनको मुल्य आन्तरिक तर्फ प्रति लिटर ६ भने अन्तर्राष्ट्रिय तर्फ काठमाडौँका लागि प्रति किलो लिटर ४२ डलरले बढाएको छ ।

नेपाल आयल निगमले मुल्यमा भएको परिवर्तनपछि काठमाडौँमा डिजेल-मट्टीतेल प्रति लिटर १४६ रहने जनाएको छ।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0
مقالات ذات صلة

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

الأكثر شهرة