करदाता सेवा कार्यालय गोरखा खारेज नगर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

गोरखामा सरोकारवालाहरुले करदाता सेवा कार्यालय गोरखा खारेज नगरी यथावत रुपमा संचालन गर्न माग गरेका छन्। गोरखा उद्योग वाणिज्य संघ, चेम्वर अफ कमर्स, निर्माण व्यवसायी संघ...

मन्दिरको ढोका फोडेर दान पेटिकाबाट रकम चोरी

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली खोलाघाटमा रहेको ऐतिहासिक मङ्गलेश्वर महादेव मन्दिरको ढोका फोडेर त्यसभित्र रहेको दान पेटिकाबाट गए राती रकम चोरी भएको...

पौष १४ गतेदेखी २८ गतेसम्म १२ औं गोरखा महोत्सव हुने

गोरखा उद्योग बाणिज्य संघको आयोजनामा यही पौष १४ गतेदेखी २८ गतेसम्म हरमटारी स्थित खेलकुद मैदानमा १२ औं गोरखा महोत्सव सञ्चालन हुने भएको छ...

गोरखामा ‘दसौं गोर्खाली रनिङ कप’ फुटबल प्रतियोगिता फागुन ३ देखि

गोरखा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको ‘दसौं गोर्खाली रनिङ कप’ फुटबल प्रतियोगिता फागुन ३ देखि ९ गतेसम्म सञ्चालन हुने भएको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत...

घोषित मितिमै निर्वाचन सम्पन्न गर्नु अहिलेको आवश्यकता: नेकपा नेता श्रेष्ठ

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा पुनःस्थापना अहिलेको राजनीतिक आवश्यकता नभएको स्पष्ट गर्दै देशलाई स्थिरतामा लैजानका लागि घोषित मितिमा निर्वाचन...

सिउरेनीटार-ज्यामिरेघाट सडक कालोपत्रे यसै हप्ताबाट सुरु गर्ने सहमति

२३ मँसिर, गोरखा । महत्वपूर्ण सडक खण्डको रुपमा रहेका त्रिशुली, मर्स्याङ्दी र दरौँदी करिडोर खण्डको सिउरेनीटार ज्यामिरेघाट खण्ड यसैहप्ताबाट कालोपत्रे तयारी सुरु गर्ने सहमति...

गोरखाका दुवै क्षेत्रबाट कांग्रेसमा प्रतिनिधिसभा–समानुपातिक र राष्ट्रिय सभाका आकांक्षीहरूको नामावली संकलन

नेपाली कांग्रेस गोरखाका दुवै क्षेत्रीय समितिहरुले प्रतिनिधिसभा प्रत्यक्ष, समानुपातिक तथा राष्ट्रिय सभाका लागि आकांक्षी उम्मेदवारहरूको नामावली संकलन गरेको छन्। आइतबार सम्पन्न क्षेत्रीय समिति बैठकपछि...

गोरखाको लाप्राक सम्म पुग्यो यात्रुबाहक बस

0
मंसिर २२, गोरखा । उत्तरी गोरखाको लाप्राकसम्म यात्रुबाहक बस संचालनमा आएको छ। बस संचालनमा आए संगै लाप्राक घुम्न जाने आन्तरिक पर्यटकहरुलाइ सजिलो र आउन जान...

गाेरखाका युवाहरुले निर्माणका बारेमा ध्यानाकर्षणपत्र प्रदान

गाेरखा । विकास निर्माणकाे प्रक्रियालाइ लिएर गाेरखाका निर्माण व्यावसायीहरुले जिल्ला प्रशासन कार्यालय गोरखा, जिल्ला समन्वय समिति गोरखा, गोरखाका सम्पूर्ण स्थानीय तह र निर्माण व्यवसायी...

गोरखामा जिल्लास्तरीय यु–१४ अन्तर विद्यालय फुटबल आगामी मंसिर २१ देखि

न्युज लेन्स संवाददाता मंसिर १७ गोरखा । गोरखा जिल्लामा यु–१४ अन्तर विद्यालय फुटबल प्रतियोगिता हुने भएको छ। गोरखा जिल्ला फुटबल संघ (एन्फा)को आयोजनामा मंसिर २१ गतेदेखि...