Homeशिक्षाएसईई २०८१ को नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

एसईई २०८१ को नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौँ, २०८२ असार १३ गते । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गरेको छ ।

बोर्डका अनुसार यस वर्षको परीक्षामा कुल ४ लाख ९९ हजार १ सय ८३ जना विद्यार्थी सहभागी भएका थिए।

जसमध्ये ४ लाख ३१ हजार ४ सय ६६ जना नियमित र ६७ हजार ७१५ जना ग्रेड सुधार परीक्षार्थी थिए।

बोर्डका अनुसार ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। नतिजा आज साँझ ६ बजे सार्वजनिक गरिएको हो।

विद्यार्थीहरूले आफ्नो नतिजा तल उल्लेखित माध्यमबाट हेर्न सक्नेछन्:

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0
مقالات ذات صلة

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

الأكثر شهرة